नियम
परिचयपत्र जारी गर्ने
(१) नियम ४ बमोजिम परिचयपत्रको परिचयपत्र प्रास गर्न योग्य भएमा विभागले अनुसूची-४ बमोजिसको ढाँचामा परिचयपत्र जारी गर्नेछ।

(२) उपनियम (१) बमोजिम जारी गरिने परिचयपत्रमा नेपाल सरकारले निर्धारण गरे बमोजिमका सुरक्षण बिधि अवलम्बन गर्नु पर्नेछ।