दफा ५०
परिचयात्मक विवरण प्रकट गर्नेलाई सजाय
: दफा ३६ को उपदफा (३) बमोजिम प्रकट गर्न नहुने विवरण प्रकट गर्ने व्यक्तिलाई पा“च वर्षसम्म कैद र पा“च लाख रुपैया“सम्म जरिवाना हुनेछ ।