दफा ५१
परिपक्व भई नसकेको दाबी
: पुनर्संरचना व्यवस्थापक वा लिक्विडेरले कम्पनीउपर पर्न आएको भुक्तानी गर्ने समय भइनसकेको अपरिपक्व ऋण दाबीमा तोकिएबमोजिम छूट दिन सक्नेछ ।