नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा –
(क) “ऐन” भन्नाले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ सम्झनु पर्दछ ।
(ख) “पर्यटन व्यवसायी ” भन्नाले पर्यटन व्यवसाय संचालन गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनु पर्दछ ।
(ग) “सेवा शुल्क” भन्नाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीसंग नियम वमोजिम लिन पाउने सेवा शुल्क सम्झनु पर्दछ ।