नियम २
परिभाषा
– विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी
ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “मूल्याङ्कन समिति” भन्नाले नियम २४ बमोजिम गठन भएको मनसायपत्र तथा
प्रस्ताव मूल्याङ्कन समिति सम्झनु पर्छ ।