दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा “महान्यायाधिवक्ता” भन्नाले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त भएको नेपालको महान्यायाधिवक्ता सम्झनु पर्छ ।