नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अधिकार प्राप्त व्यक्ति” भन्नाले नियम ७ को उपनियम (२) बमोजिम दलको विवरण तथा कागजात पेश गर्न, नियम ८ को उपनियम (१) बमोजिम दल एकीकरण हुन वा गाभिन, नियम १६ को उपनियम (२) बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न, नियम १८ को उपनियम (२) बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन तथा नियम २६ को उपनियम (१) बमोजिम दलका विवरण हेरफेर भएको जानकारी दिनका लागि दलको तर्पmबाट आयोगमा निवेदन दिन दलको प्रमुख पदाधिकारीले अनुसूची–१ बमोजिम अधिकारपत्र दिएको व्यक्ति सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ सम्झनु पर्छ ।
(ग) “निर्वाचन अवधि” भन्नाले निर्वाचन हुने मितिभन्दा एकसय बीस दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभए सम्मको अवधि सम्झनु पर्छ । तर एक सय बीस दिनभन्दा कम अवधि रहने गरी निर्वाचन मिति घोषणा भएमा त्यसरी घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि मानिनेछ