नियम २
परिभाषा
विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस नियमावलीमा –
(क) “अध्यादेश” भन्नाले “राजस्व न्यायाधिकरण अध्यादेश, २०३०” सम्झनु पर्छ ।
(ख) “न्यायाधिकरण” भन्नाले अध्यादेशको दफा ३ बमोजिम स्थापना भएको “राजस्व न्यायाधिकरण” सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले न्यायाधिकरणको अध्यक्षलाई सम्झनु पर्छ ।
(घ) “स्रेस्तेदार” भन्नाले अध्यक्षको सामान्य निर्देशन तथा नियन्त्रणमा रही साधारण प्रशासनसम्बन्धी काम गर्न तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस नियमावलीमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।