दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा–
(क) “विवाह अधिकारी” भन्नाले दफा ३ बमोजिम नियुक्त भएको वा तोकिएको अधिकारी सम्झनु पर्छ ।
(ख) “तोकिएको” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको सम्झनु पर्छ ।