नियम २
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यक्ष” भन्नाले न्यायाधिकरणको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “अनुसन्धान अधिकृत” भन्नाले ऐनको दफा ६१ बमोजिम तोकिएको अनुसन्धान अधिकृत सम्झनु पर्छ ।
(ग) “अभियोगपत्र” भन्नाले नियम ५ बमोजिमको अभियोगपत्र सम्झनु पर्छ ।
(घ) “ऐन” भन्नाले वैदेशिक रोजगार ऐन, २०६४ सम्झनु पर्छ ।
(ङ) “न्यायाधिकरण” भन्नाले ऐनको दफा ६४ बमोजिम गठन भएको वैदेशिक रोजगार न्यायाधिकरण सम्झनु पर्छ ।
(च) “रजिष्ट्रार” भन्नाले न्यायाधिकरणको रजिष्ट्रार सम्झनु पर्छ ।
(छ) “सदस्य” भन्नाले न्यायाधिकरणको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ ।