नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ ।
(ख) “नेपाल सरकार” भन्नाले नेपाल सरकारको पर्यटन विभाग सम्झनु पर्छ ।
(ग) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।