नियम
परिभाषा

(१) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा ः–
(क) “ऐन” भन्नाले उखडा सम्बन्धी ऐन २०२१ सम्झनु पर्छ ।
(ख) “उखडा सम्बन्धी अधिकारी” भन्नाले नेपाल सरकारबाट नेपाल
राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अधिकारी सम्झनु
पर्छ ।
(२) यी नियमहरूमा प्रयोग गरिएका तर परिभाषा नगरिएका शब्द तथा
वाक्यांसको अर्थ ऐनमा दिए बमोजिम हुनेछ ।