नियम २
परिभाषा
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले नेपाल ट्रष्ट ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “कार्यकारी सचिव” भन्नाले ऐनको दफा १६ बमोजिम नियुक्त कार्यकारी सचिव सम्झनु पर्छ ।