नियम
परिभाषा

विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यी नियमहरुमा,–

(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ ।
(ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल विविध सेवा सम्झनु पर्छ ।
(घ) “कर्मचारी” भन्नाले नेपाल विविध सेवाका निजामती कर्मचारी सम्झनु पर्दछ ।