नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, –
(क) “ऐन” भन्नाले पर्यटन ऐन, २०३५ सम्झनु पर्छ ।
(ख) “अनुमति” भन्नाले पर्वतारोही दललाई हिमालचुली आरोहण गर्न यस नियमावली बमोजिम दिइने पर्वतारोहण अनुमति सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्झनु पर्छ ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९