नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “विभाग” भन्नाले नेपाल सरकार, मुद्रण विभाग सम्झनु पर्छ ।
(ख) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।