नियम
परिभाषा

विषय वा प्रसंग अर्काे अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले सार्वजनिक सडक ऐन, २०३१ सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले ऐनको दफा १० को उपदफा (१) बमोजिम गठित मुआब्जा निर्धारण समिति सम्झनु पर्छ ।
(ख) “उपसमिति” भन्नाले ऐनको दफा १० को उपदफा (१) बमोजिम गठित मुआब्जा निर्धारण उपसमिति सम्झनु पर्छ ।