दफा
परिभाषा

२.२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा ः

(क) “अस्पताल” भन्नाले सिन्धुली अस्पताल सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ३ बमोजिम गठित सिन्धुली अस्पताल विकास समिति  सम्झनु पर्छ