नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ सम्झनु पर्छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९