नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा,–
(क) “हात्तीसार” भन्नाले हात्तीहरूको व्यवस्था गर्ने नेपाल सरकारले खडा गरेको हात्तीसार अड्डा सम्झनु पर्छ ।
(ख) “हाकिम” भन्नाले हात्तीसार अड्डाहरूमा रहेका मुख्य अधिकृत सम्झनु पर्छ ।