नियम
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यी नियमहरूमा,– (क) “लगत फा“ट अड्डा” भन्नाले नेपालका जग्गा जमीनहरूको लगत (जम्मा बन्दी
अठसट्टा मोठ स्रेस्ता) सङ्कलन गरी सुरक्षित राख्ने प्रयोजनको निमित्त नेपाल सरकारबाट खडा भएको अड्डा सम्झनुपर्छ ।
(ख) “माल अड्डा” भन्नाले माल अड्डाहरू र मेनेजरी र गुठी अड्डाहरूलाई समेत जनाउ“छ ।