नियम
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले भूउपयोग ऐन, २०७६ सम्झनु पर्छ। (ख) "विभाग" भन्नाले नापी विभाग सम्झनु- पर्छ।