नियम २
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "ऐन" भन्नाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ सम्झनु पर्छ।
(ख) “नेपाली नियोग” भन्नाले कुनै विदेशी मुलुकस्थित नेपाली राजदूतावास, स्थायी नियोग, नेपाली महावाणिज्य दूतावास वा वाणिज्य दूतावास सम्झनु पर्छ।
(ग) “पञ्जीकरण व्यबस्थापन सूचना प्रणाली” भन्नाले, नियम १५ बमोजिमको पञ्जीकरण व्यवस्थापन सूचना प्रणाली सम्झनु पर्छ।
(घ) "सूचक": भन्नाले ऐन बमोजिम व्यक्तिगत घटनाको सूचना दिने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ।
(छ) "सेवा प्रदायक निकाय” भन्नाले राज्यका तर्फबाट नागरिकलाई सेवा, सुविधा उपलव्ध गराउने निकाय सम्झनु पर्छ।