नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “उजुरी” भन्नाले ऐनको दफा ८ बमोजिम आयोगमा दिएको उजुरी सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले राष्ट्रिय महिला आयोग ऐन, २०७४ सम्झनु पर्छ ।
(ग) “कार्यालय” भन्नाले ऐनको दफा १६ बमोजिमको आयोगको कार्यालय सम्झनु पर्छ ।
(घ) “कार्यालय प्रमुख” भन्नाले आयोगको सचिव सम्झनु पर्छ रु सो. शब्दले आयोगको प्रदेश कार्यालय वा अन्य स्थानमा स्थापना भएका कार्यालयको प्रमुखलाई समेत जनाउँछ ।
(ङ) “दर्ता किताब” भन्नाले नियम ६ बमोजिमको उजुरी दर्ता किताब सम्झनु पर्छ ।
(च) “पीडक” भन्नाले उजुरीमा नाम उल्लेख भएको वा त्यस्तो कार्य गरेको भनी अन्य स्रोतबाट थाहा हुन आएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई समेत जनाउँछ ।