नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “ऐन” भन्नाले वातावरण संरक्षण ऐन, २०७६ सम्झनु पर्छ ।
(ख) “कार्यसूची” भन्नाले वातावरणीय अध्ययन प्रतिबेदन तयार गर्नको लागि नियम ५ बमोजिम स्वीकृत कार्यसूची सम्झनु पर्छ ।
(ग) “वातावरण निरीक्षक” भन्नाले ऐनको दफा २१ बमोजिमको वातावरण निरीक्षक सम्झन पर्छ। (घ) "वातावरणीय अध्ययन" भन्नाले संक्षिप्त वातावरणीय अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण वा. वातावरणीय प्रभाव मूल्याङ्कन सम्झनु पर्छ ।
(ङ) “सञ्चालक समिति” भन्नाले नियम ३५ बमोजिमको वातावरण संरक्षण कोष सञ्चालक समिति सम्झनु पर्छ ।