नियम २
परिभाषा
विषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "देवानी मुद्दा" भन्नाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को अनुसूची-२८ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।
(ख) "फौजदारी मुद्दा" भन्नाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ र अनुसूची-२ मा उल्लिखित मुद्दा सम्झनु पर्छ ।
(ग) "विभाग" भन्नाले नियम ४ को उपनियम (३) बमोजिमको विभाग सम्झनु पर्छ।
(घ) "विभागीय प्रमुख" भन्नाले सम्बन्धित विभागको प्रमुखको रूपमा काम गर्न तोकिएको नायब महान्यायाधिवक्ता सम्झनु पर्छ ।
(ङ) "सरकारी वकील कार्यालय" भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको कार्यालय सम्झनु पर्छ ।