नियम
परिभाषा
बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) “ऐन” भन्नाले थारु आयोग ऐन, २०७४ सम्झनु पर्छ।

(ख। “सचिव” भन्नाले ऐनको दफा १३ को उपदफा (१०) बमोजिमको आयोगको सचिव सम्झनु पर्छ।