दफा २
परिभाषा
: विषय वा प्रसडले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “राष्ट्रिय निकुञ्ज” भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भूःदृश्यको संरक्षण, व्यवस्थापन र उपयोगको लागि छुट्याइएको क्षेत्र सम्झनु पर्छ ।
(ख) “संनियमित प्राकृतिक आरक्ष” भन्नाले वैज्ञानिक अध्ययनको निमित्त छुटयाइएको, पारिस्थिकी महत्वको वा अन्यथा महत्व राख्ने क्षेत्र सम्झनु पर्छ ।
(ग) “वन्यजन्तु आरक्ष” भन्नाले वन्यजन्तु सम्पदा र तिनीहरुको वासस्थानको संरक्षण तथा व्यवस्था गर्न छुट्याइएको क्षेत्रलाई सम्झनु पर्छ ।
(घ) “शिकार आरक्ष” भन्नाले शिकारीहरुलाई शिकार गर्न दिनको निमित्त वन्यजन्तु सम्पदाको व्यवस्थापनको लागि छुट्याइएको क्षेत्रलाई सम्झनु पर्छ ।
(ङ) “आरक्ष” भन्नाले 2 .... संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष र शिकार आरक्षलाई सम्झनु पर्छ ।
(ङ१) “संरक्षण क्षेत्र” भन्नाले प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगको लागि एकीकृत योजना अनुसार व्यवस्थापन गरिने क्षेत्र सम्झनु पर्छ । 9८(ड२) “मध्यवर्ती क्षेत्र” (वफर जोन) भन्नाल ४स्थानीय जनताहरुलाई नियमित रुपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्नको लागि राष्ट्रिय निकुञ्ज वा आरक्ष वरिपरीको दफा ३इक. बमोजिम तोकिएको क्षेत्र सम्झनु पर्छ । ङड) “जैविक मार्ग” भन्नाले वन्यजन्तुहरु एक बासस्थानबाट अर्को बासस्थानमा आवत जावत गर्ने बाटो सम्झनु पर्छ । 11(च) “बन्यजन्तु” भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स), पंछी (एभ्स), घख्रिने जन्तु (रेप्टायल्स), माछा (पीसीज), भ्यागुता जाति (एम्फिवियन्स) र कीरा फट्याङग्रा (इन्सेक्ट्स) लाई सम्झनु पर्छ र सो शब्दले फूल पार्ने जन्तुको फुल समेतलाई जनाउँछ । ०(च१) “नमूना” भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा सह्घलनगरेको वन्यजन्तु वा वन पैदावार वा त्यसको कुनै भाग वा अंश सम्झनु पर्छ र सो शव्दले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र बाहिरका बन्यजन्तु बासस्थानमा सड्डलनगरेको वन्यजन्तु वा त्यसको कुनै भाग वा अंशसमेतलाई जनाउँछ । ०(चर) “चिडियाखाना” भन्नाले संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन् वंशाणु श्रोतको संरक्षण, अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले जीवजन्तुहरु परस्थानमा प्रदर्शनीमा राखी व्यवस्थापन गरिएको स्थान सम्झनु पर्छ र सो शब्दले अन्तर्राष्ट्रिय प्रचलन अनुसार स्थापना गरिने प्राणी उद्यान (जुलोजिकल गार्डन) समेतलाई जनाउँछ । । 2। । । 5 । (छ) “हातहतियार” भन्नाले जुनसुकै किसिमको बन्दुक, पेस्तोल वा यस्तै गोली चलाइने हतियारहरु, धनुषवाण, भाला, दर्जन, पासो, धराप, गुलेली वा चोट पुच्याउन सकिने जुनसुकै हतियारलाई पनि सम्झनु पर्छ ।
(ज) “शिकार” भन्नाले कुनै वन्यजन्तु जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दुःख दिने, मार्ने वा सो गर्न प्रयत्न गर्ने वा त्यसको शरीरको कुनै अडु झिक्ने वा नष्ट गर्ने वा त्यसको फूल, गुँड झिक्ने, नष्ट गर्ने वा खलबल गरी दिने कामलाई जनाउ“छ ।
(झ) “आखेटोपहार” भन्नाले वन्यजन्तुहरुको जीवित वा मृत शरीर वा चिन्हिन सकिने अवस्थामा रहेको तिनीहरुको शरीरको कुनै अडुलाई “सम्झनु पर्छ रसो शब्दले वन्यजन्तुको शरीरको कुनै पदार्थ वा त्यस्तो पदार्थको सम्मिश्रणबाट तयार भएको कुनै वस्तु समेतलाई जनाउँछ ।
(नज) “अधिकार प्राप्त अधिकारी” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अधिकारीलाई सम्झनु पर्छ ।
9(ज१) “संरक्षक” भन्नाले राष्ट्रिय निकुञ्ज आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापनको लागि नेपाल सरकारबाट नियुक्त व्यक्ति सम्झनु पर्छ ।
७(ज२) “स्थानीय जनता"भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा स्थायी बसोबास भएका ४ जनतालाई सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गतका नियमहरुमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।