दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा,–

(क)“समिति” भन्नाले दफा ३ वा ३क अन्तर्गत गठन गरिएको समिति सम्झनु पर्छ ।

(ख)“विदेशी एजेन्सी” भन्नाले कुनै विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय वा विदेशी संस्था समेत लिईनेछ ।

(ग)“सूचित आदेश” भन्नाले नेपाल राजपत्रमा प्रकाशित आदेश सम्झनु पर्छ ।