दफा २
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) "अन्तरप्रदेश परिषद्" भन्नाले संविधानको धारा २३४ बमोजिमको अन्तरप्रदेश परिषद् सम्झनु पर्छ।
(ख) "परिषद्" भन्नाले दफा १६ बमोजिमको राष्ट्रिय समन्वय परिषद् सम्झनु पर्छ।
(ग) "प्रदेश" भन्नाले संविधान बमोजिम गठन भएको प्रदेश सम्झनु पर्छ।
(घ) "प्रदेश समन्वय परिषद्" भन्नाले दफा २४ बमोजिमको प्रदेश समन्वय परिषद् सम्झनु पर्छ।
(ङ) "विषयगत समिति" भन्नाले दफा २२ बमोजिमको विषयगत समिति सम्झनु पर्छ।
(च) "संविधान" भन्नाले नेपालको संविधान सम्झनु पर्छ।
(छ) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।