नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) _ऐन” भन्नाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ सम्झनु पर्छ।
(ख) “उद्योग” भन्नाले औच्चोगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको उद्योग सम्झनु पर्छ।
(ग) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।
(घ) “विभाग” भन्नाले उद्योग विभाग सम्झनु पर्छ।