नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा :
(क) ऐन” भन्नाले वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “प्रबन्ध समिति” भन्नाले संस्थाको विधान अनुसार गठन भएको प्रवन्ध समिति सम्झनु पर्छ ।
(ग) जोखिम व्यहोर्ने कोष” भन्नाले नियम १० बमोजिम खडा गरिएको कोषलाई सम्झनु पर्छ ।
(घ) ................