दफा २२
परियोजना हस्तान्तरण गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले सम्झौतामा लेखिए बमोजिम नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परियोजना हस्तान्तरण हुँदा त्यस्तो परियोजनामा जडित मेशिन, उपकरण तथा संरचना सम्झौतामा लेखिए बमोजिमको क्षमता, अवस्था र चालू हालतमा हुनु पर्नेछ ।