नियम १०
परियोजना हस्तान्तरण
नेपाल सरकारले विकास गरेको कुनै परियोजना वा त्यस्तो परियोजनाको कुनै नहर, शाखा नहर, प्रशाखा नहर, कुलो वा कुलेसोलाई त्यस्तो नहर, शाखा नहर, प्रशाखा नहर,कुलो वा कुलेसो सन्चालन गर्ने उद्देश्यले दर्ता भएको उपभोक्ता संस्थालाई हस्तान्तरण गर्न सक्नेछ ।
सिंचाइ नियमावली, २०५६
परिच्छेद - १
परिच्छेद - २
नियम ३: उपभोक्ता संस्थाको दर्तानियम ४: उपभोक्ता संस्थाको निर्वाचन तथा कार्य समिति विघटननियम ५: उपभोक्ता संस्थाको काम, कर्तव्य र अधिकारनियम ६: अभिलेख राख्नु पर्नेनियम ७: उपभोक्ता समन्वय संस्थानियम ८: उपभोक्ता समन्वय संस्थाको दर्तानियम ८क: नवीकरणनियम ९: मर्मत सम्भार कोषनियम १०: परियोजना हस्तान्तरणनियम ११: परियोजना हस्तान्तरणका शर्तनियम १२: बृक्षारोपण तथा रुख विरुवाको संरक्षणनियम १३: संयुक्त व्यवस्थापन प्रणाली