दफा ७
परिषद्को कार्यालय :
(१) परिषद्को केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ ।
(२) परिषद्ले आवश्यकता अनुसार नेपाल ……… भित्र सम्पर्क कार्यालयहरू खोल्न सक्नेछ ।
समाज कल्याण ऐन, २०४९