दफा ३०
परिषद्को कोष
(१) परिषद्को एउटा छुट्टै कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन्:- (क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट प्राप्त रकम,
(ख) स्वदेशी संघ संस्थाबाट सहयोग स्वरुप प्राप्त रकम,
(ग) विदेशी सरकार वा अन्तराष्ट्रिय संघ संस्थाबाट सहयोग स्वरुप प्राप्त रकम,
(घ) परिषद्ले आर्जन गरेको अन्य रकम ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अगाडि नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) उपदफा (१) बमोजिमको कोषको रकम परिषद्ले तोकेको कुनै वाणिज्य बैङ्क परिषद्को नाममा खाता खोली जम्मा गरिनेछ ।
(५) परिषद्को नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) उपदफा (१) बमोजिमको कोषको संचालन तोकिए बमोजिम हुनेछ ।