नियम १६
परीक्षा हुने मिति, समय र केन्द्र
यस नियमावली बमोजिम लिने परीक्षा आयोगले तोकेको मिति, समय र केन्द्रमा सञ्चालन हुनेछ ।