नियम ८
परीक्षाको किसिम
: (१) सैनिक हवाई सेवामा रिक्त रहेका पदमा पदपूर्तिका लागि उम्मेदवारको छनौट गर्न देहाय बमोजिमको परीक्षा लिनु पर्नेछ ः-
(क) वियरिङ्ग परीक्षा,
(ख) बि.एम.आई. र प्रारम्भिक स्वास्थ्य परीक्षण,
(ग) शारीरिक परीक्षा,
(घ) लिखित परीक्षा,
(ङ) प्रयोगात्मक परीक्षा,
(च) विस्तृत स्वास्थ्य परीक्षण,
(छ) अन्तर्वार्ता ।
(२) सैनिक हवाई सेवाको उपसेनानी पदको उम्मेदवारको लागि उपनियम (१) मा उल्लेख भएका परीक्षाका अतिरिक्त गुणमापक परीक्षा (आइ.ओ, टि.ओ., जि.टि.ओ र बोर्ड कन्फ्रेन्स) समेत लिनु पर्नेछ ।
(३) सैनिक हवाई सेवाको रिक्त पदमा स्थायी पदपूर्तिका लागि लिईने लिखित परीक्षा लोक
सेवा आयोगले सञ्चालन गर्नेछ ।