दफा १९
पर्वतारोहण गर्ने मार्ग
(१) पर्वतारोही दलले पर्वतारोहणको निमित्तनेपाल सरकारबाट जारी भएको अनुमतिमा तोकिएको मार्गबाट मात्र पर्वतारोहण गर्नु पर्नेछ ।(२) प्राकृतिक तथा अन्य कारणले गर्दा पर्वतारोहणको मार्ग बदल्नु पर्ने आवश्यकता परेमा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । तर अपर्झट कारण परी मार्ग बदल्नु परेको अवस्थामा त्यसको कारण सहित सम्पर्क अधिकृत मार्फत नेपाल सरकारलाई यथाशीघ्र सूचना गर्नु पर्नेछ ।
पर्यटन ऐन, २०३५
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न इजाजतपत्र लिनु पर्नेदफा ३क: ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको वर्गीकरणदफा ४: अयोग्यतादफा ५: ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले शुल्क बारेको सूचना दिनु पर्नेदफा ६: परिवत्र्य विदेशी मुद्रामा बील भुक्तानी गर्नु पर्नेदफा ७: इजाजतपत्र निलम्वन गर्ने अधिकारदफा ७क: इजाजत पत्र खारेज गर्न सक्नेदफा ७क: प्रदेशमा ट्राभेल तथा ट्रेकिङ एजेन्सीको इजाजत, अनुमति र नविकरणदफा ८: अनुमति पाई सन्चालन भइरहेको ट्रेकिङ्ग एजेन्सीले इजाजत लिनु पर्नेदफा ९: दण्ड सजाय
परिच्छेद - ३
दफा १०: पर्यटक स्तरको रूपमा दर्ता गराउन सकिनेदफा ११: स्तर निर्धारण समितिको गठनदफा १२: निरीक्षण्वा परीक्षण गर्ने अधिकारदफा १३: मोलको सूचना प्रकाशित गर्नु पर्नेदफा १४: होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार उपर बन्देजदफा १४क: प्रदेशमा पर्यटकस्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट वा बार दर्ता गराउन सकिनेदफा १५: दण्ड सजाय
परिच्छेद - ४
दफा १६: अनुमति प्राप्त नगरी हिमालचुली आरोहण गर्नमा प्रतिबन्धदफा १७: पर्वतारोहणको लागि अनुमति लिनु पर्नेदफा १८: पर्वतारोहणको लागि सलामी तिर्नुपर्नेदफा १९: पर्वतारोहण गर्ने मार्गदफा २०: सम्पर्क अधिकृतदफा २१: सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार, आदि सम्बन्धी व्यवस्थादफा २२: नेपाली नागरिक हुनुपर्नेदफा २३: कामबाट हटाउन सकिनेदफा २४: स्वास्थ्य परीक्षण गर्नु पर्नेदफा २५: व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेदफा २६: प्रतिनिधि नियुक्त गर्नु पर्नेदफा २७: पर्वतारोहण सम्बन्धी उपकरण र अन्य मालसामान मात्र ल्याउने सम्बन्धमादफा २८: पर्वतारोहण सम्बन्धी प्रतिवेदन पठाउनु पर्नेदफा २९: आपतकालीन उद्धार कार्यदफा २९क: जानकारी गराउनेदफा ३०: वातावरण सफा राख्नु पर्नेदफा ३०क: फोहोर मैला व्यवस्थापनको लागि रकम धरौटी लिन सक्नेदफा ३१: पर्वतारोहण सम्बन्धी समाचारको प्रसारणदफा ३२: पर्वतारोही दलको नेताको दायित्व र जिम्मेवारीदफा ३३: अनुमति रद्द गर्न वा प्रतिबन्ध लगाउने सकिनेदफा ३४: पर्वतारोहणको परित्यागदफा ३५: सलामी रकम फिर्ता नहुने अवस्थादफा ३६: पर्वतारोही दललाई छुट दिन सकिनेदफा ३७: पर्वतारोहण संघको सदस्यता प्राप्त गर्नु पर्नेदफा ३८: दण्ड सजाय
परिच्छेद - ६
दफा ४६: पर्यटकले ल्याएको मालसामानहरूको खरीद विक्रीमा प्रतिबन्ध लगाउन सक्नेदफा ४७: प्रतिवेदन वा विवरण पेश गर्ने गराउने अधिकारदफा ४८: अरूलाई काम गर्न दिन नहुनेदफा ४८क: नेपाली पर्यटक सम्बन्धी विशेष व्यवस्थादफा ४९: विवरणमा हेरफेर भएमा सूचना दिनु पर्नेदफा ५०: व्यवसाय बन्द गर्नु परेमा सूचना दिनु पर्नेदफा ५१: निर्देशन दिने अधिकारदफा ५२: जरिवाना र उजूरीदफा ५३: अधिकार प्रत्यायोजन गर्न सक्नेदफा ५४: मिति गठन गर्ने अधिकारदफा ५५: नेपाल सरकारले चलाएको पर्यटन सम्बन्धी कारोबारमा यो ऐन लागू नहुनेदफा ५६: नियम बनाउने अधिकारदफा ५७: खारेजी र बचाउ