नियम २४
पर्वतारोहण सम्बन्धी समाचारको प्रसारण

पर्वतारोही दलले पर्वतारोहण सम्बन्धी समाचार सम्पर्क अधिकृत मार्फत नेपाल सरकारलाई दिनु पर्नेछ ।