दफा १५
पशुहरुको वसार पसार सम्बन्धी व्यवस्था
: नेपाल ……….. को कुनै एक ठाउँको पशुहरुमा स‌ंक्रामक रोग लागेको कुरा पत्ता लागेमा कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृतले त्यस्ता पशुहरु नेपाल …………. को कुनै अर्को ठाउँमा वसार पसार गर्न प्रतिबन्ध लगाउन सक्नेछ ।