दफा २३
पाठ्यक्रम र परीक्षण विधि
  निजामती सेवाको रिक्त पद पूर्ति गर्नको लागि आयोगले लिने परीक्षाको पाठ्यक्रम, त्यसको अड्ढभार, उत्तीर्णाड्ढ, परीक्षण विधि र पाठ्यक्रम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।