दफा २१
पानी जहाजको हस्तान्तरण दर्ता किताबमा जनिने
नेपाली व्यापारिक पानी जहाज वा निर्माण
हुन लागेको नेपाली पानी जहाजको हस्तान्तरण तथा त्यस्तो पानी जहाजमाथि लागेको कुनै भार
चार्ज पानी जहाजको दर्ता किताबमा जनाइनेछ ।