नियम २७
पारिबारिक लगत तयार गर्ने
: (१) ऐनको दफा २३ बमोजिम पारिबारिक लगत तयार गर्न अनुसूची-३२ बमोजिमको ढाँचामा विवरण सङ्कलन गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सङ्कलन भएको बिवरण (३) उपनियम (१) बमोजिम सङ्कलन भएको बिवरण तथा बिभागमा उपलब्ध तथ्याङ्कको आधारमा _ विभागले पारिबारिक लगत तयार गर्नेछ ।

(४) उपनियम (३) बमोजिम तयार भएको पारिवारिक लगतमा परिवारको सबै सदस्यको व्यक्तिगत घटना दर्ता भएपछि सो विबरण अद्यावधिक गरिनेछ ।