दफा ६८
पारिश्रमिक
: (१) यस ऐनबमोजिम नियुक्त जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरको पारिश्रमिक साहूको सभाले समय समयमा निर्धारण गरेबमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम पारिश्रमिक निर्धारण हुन नसकेमा कार्यालयको प्रतिवेदनको आधारमा अदालतले त्यस्तो पारिश्रमिक तोकिदिन सक्नेछ ।