दफा २
पारिश्रमिक
(१) राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुुसूची–१ मा उल्लेख भए बमोजिमको मासिक पारिश्रमिक दिइनेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति संविधानको धारा १०१ को उपधारा
(१) बमोजिमको अवस्थामा बाहेक अन्य जुनसुकै अवस्थामा पदबाट निवृत्त भएमा निजलाई
एक महिनाको पारिश्रमिक बराबरको रकम थप सुविधाको रूपमा दिइनेछ ।