दफा ८
पार्षद् पदमा कायम नरहने अवस्था
(१) देहायका अवस्थामा पार्षद् आफनो पदमा कायम रहने छैनः-
(क) संस्थाको सदस्य नरहेमा, तर मनोनीत पार्षद्को हकमा यो व्यवस्था लागू हुने छैन ।
(ख) पार्षद्ले आफनो पदबाट दिएको राजीनामा परिषद्बाट स्वीकृत भएमा,
(ग) परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीन पटक परिषद्को बैठकमा अनुपस्थित भएमा,
(घ) पदावधि समाप्त भएमा,
(ङ) दफा ३४ बमोजिमको आचरण पालन नगरेको कुरा प्रमाणित भएमा ।
(च) मृत्यु भएमा ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम राजीनामा दिंदा अध्यक्षले उपाध्यक्ष समक्ष र अन्य पार्षद्ले अध्यक्ष समक्ष दिनु पर्नेछ ।