दफा १५
पालना गर्नुपर्ने

१५. पालना गर्नुपर्ने

आयोगले योजनाको तर्जुमा, अनुगमन र मूल्याङ्कनका लागि निर्धारण गरेको नीति, रणनीति तथा निर्देशनहरू योजना कार्यान्वयन गर्ने सम्बद्ध सबै निकायहरूले पालना गर्नुपर्नेछ ।