दफा ५८
पुन इजाजतपत्र जारी नगरिने
: यस परिच्छेद बमोजिम कुनै इजाजतपत्रवालाको इजाजतपत्र रद्द गरिएपछि पुन सोही संस्था र सोही सञ्चालकको नाममा इजाजतपत्र जारी गरिने छैन ।