नियम ९
पुन प॒ञ्जीकरणको आधार
(१) ऐनको दफा ६ बमोजिम केन्द्र समक्ष पुनः पञ्जीकरणको लागि पेस हुन आएका निवेदन जाँचबुझ गर्दा देहायका आधार विद्यमान रहेमा केन्द्रले अनुसूची-३ बमोजिम लाग्ने शुल्क लिई जीवनाशक विषादीको पुनःपञ्जीकरण गर्न सक्नेछ:-
(क) नेपाल सरकार अन्तर्गतका अनुसन्धान गर्ने निकाय वा अध्ययन संस्थानबाट जीवनाशक विषादीको प्रभावकारिता अध्ययन प्रतिवेदनबाट जीवनाशक: विषादीको पुनः पञ्जीकरण गर्न आवश्यक देखिएमा, वा
(ख) बालीनालीमा नयाँ रोग किराको प्रकोप भई अत्यधिक क्षति पुन्याएको अवस्थामा कुनै जीवनाशक विषादी “तुलनात्मक रूपमा बढी प्रभावकारी र प्रयोजनयुक्त देखिएमा ।
(२) उपनिमय (१) बमोजिम पुनः पञ्जीकरण भएको जीवनाशक विषादीको नाम मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।